Breaking News : डा केसीले तोडे २४ दिन लामो अनसन

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले एकपक्षीय रुपमा अनसन तोडेको घोषणा गरेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर केसीले अनसन तोडेको घोषणा हुन् । सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि केसी अप्ठ्यारोमा परेका थिए । सरकारले केसीको मागसँग जोडिएको चिकित्सा शिक्षा विधेयक संसदको दुबै … Continue reading Breaking News : डा केसीले तोडे २४ दिन लामो अनसन